मलेसियामा भारत र चीनका नागरिक भिसाबिनै प्रवेश पाउने

काठमाडौं । मलेसियाले भारत र चीनका मानिसलाई भिसाबिनै प्रवेश र ३० दिनसम्म बस्नसक्ने सुविधा दिने भएको छ। यो नियम डिसेम्बर १ देखि लागू हुने बताइएको ...

कियाचु अमेरिकाले मनायो बलिहाङ तङनाम

न्युयोर्क । कियाचु अमेरिकाद्वारा १० नोभेम्बर २०२३ का दिन आयोजित बलिहाङ तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित गुल्शन टेरेसमा भब्यताका साथ सम्पन्न भएको छ ...

एकपटक काटेको गाँजबाट पुनः धान उत्पादन गर्न चीनलाई सफलता

पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन्। रेटुन विधि अपनाएर एकपटक रोपेको धानबाट दुईपटक उत्पादन गरिएको बताइएको हो। ...

विचार

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

काठमाडौं १२ बैशाख । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानुनलाई अमेरिकी सिनेटले मङ्गलबार अनुमोदन गरेको छ ।

इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणबारे अमेरिकाले दियो यस्तो चेतावनी

काठमाडौं १२ बैशाख । इरानी राष्ट्रपति इब्राहिम रायसीको पाकिस्तान भ्रमणमा दुई देशबीचको व्यापारिक सम्झौताका विषयमा अमेरिका कडा प्रतिक्रिया दिएको छ। अमेरिकाले इरानसँगको व्यापार सम्झौताका विषयमा पाकिस्तानलाई ‘प्रतिबन्धको सम्भावित जोखिम’बारे चेतावनी

इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ : इरान

काठमाडौं ११ बैशाख । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इजरायलले अर्को गल्ती गरे कठोर प्रतिक्रिया दिने चेतावनी दिनुभएको छ । सिरियामा रहेको इरानी वाणिज्य दूतावासविरुद्ध अप्रिल १ मा भएको

‘कतारका अमिरको भ्रमणबाट नेपालले अधिकतम् लाभ लिनुपर्छ’

काठमाडौं १० बैशाख । पूर्वमन्त्री एवं परराष्ट्र मामिलाका जानकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट नेपालले अधिकतम लाभ लिने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभएको छ । उहाँहरुले

सिङ्गापुर शिखर सम्मेलनमा शिक्षण सुधारका लागि छलफल

काठमाडौं १० बैशाख । वरिष्ठ शिक्षा अधिकारीहरू र शिक्षक प्रतिनिधिहरूले सोमबारदेखि बुधबारसम्म सिङ्गापुरमा हुने विश्वव्यापी शिखर सम्मेलनमा शिक्षण पेशालाई सुदृढ पार्ने र विद्यार्थीहरूको उपलब्धि बढाउने उपायबारे व्याख्या गर्नेछन् । सिङ्गापुरका

श्रीलङ्कामा कार रेस प्रतियोगितामा दुर्घटना हुँदा ७ जनाको ज्यान गयो, २० जना घाइते

काठमाडौ १० चैत । श्रीलङ्कामा कार रेस प्रतियोगितामा दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । मध्य श्रीलङ्काको दियातलावा शहरमा आयोजित कार्यक्रममा एक रेसिङ कार ट्रयाकबाट हटेर ठक्कर दिँदा आयोजकसहित

  काठमाडौं २४ चैत। नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइजुको व्याक अफ भारत नाराका कारण केही महिनादेखि माल्दिभ्स र भारतबीच पर्यटनका विषयमा समेत विवाद र बहस चलिरहेको छ । सरकारको निर्देशन र प्रधानमन्त्री नरेन्द्र मोदीको प्रवर्धनका कारण भारतीयहरुले मालदिभ्सको सट्टा आफ्नै देशको समुन्द्री तट लक्षद्वीपलाई रोज्न थालेका ...